ढाँचा:इतिहासमा आज/६, डिसेम्बर
From Wikipedia, the free encyclopedia
धर्मेन्द्र (सन् १९३५)
- वि.सं. १९३४ (सन् १८७७) - द वासिङ्टन पोस्टको पहिलो संस्करण छापिएको थियो ।
- वि.सं. २०६३ (सन् २००६) - मार्स ग्लोबल सर्भेएरद्वारा लिइएको चित्रमा मंगलग्रहमा पानी रहेको सम्बन्धी चित्र नासाले सार्वजनिक गरेको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3b/Dharmendra.jpg/320px-Dharmendra.jpg)