ढाँचा:इतिहासमा आज/४, जनवरी
From Wikipedia, the free encyclopedia
आइज्याक न्यूटन (सन् १६४३)
- वि.सं. २०६६ (सन् २०१०) - दुबईमा रहेको संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा खुला गरिएको थियो ।
- वि.सं. २०७० (सन् २०१४) - भारत, गोआमा तीन तल्ले निर्माणाधिन घर भत्किदा १४ जनाको मृत्यु भएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/39/GodfreyKneller-IsaacNewton-1689.jpg/640px-GodfreyKneller-IsaacNewton-1689.jpg)