ढाँचा:इतिहासमा आज/३०, अगस्ट
From Wikipedia, the free encyclopedia
क्यामरुन डियाज (सन् १९७२)
- वि.सं. २०५० (सन् १९९३) - फ्रान्सको पेरिसमा अवस्थित आइफिल टावरमा आउने पर्यटकको संख्या १,५००,०००,००० पुगेको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - चिनको शाङ्घाईको कोल्ड स्टोरेजमा तरल अमोनिया लिकेज हुँदा १५ जनाको ज्यान गएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3e/CameronDiazJune09.jpg/640px-CameronDiazJune09.jpg)