ढाँचा:इतिहासमा आज/२, मार्च
From Wikipedia, the free encyclopedia
एम्बर स्मिथ (सन् १९७१)
- वि.सं. २०१३ (सन् १९५६) - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
- वि.सं. २०३३ (सन् १९७७) - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/05/AmberSmith6.13.09ByLuigiNovi1.jpg/640px-AmberSmith6.13.09ByLuigiNovi1.jpg)