ढाँचा:इतिहासमा आज/२८, डिसेम्बर
From Wikipedia, the free encyclopedia
रतन टाटा (सन् १९३७) ~ वीरेन्द्र वीर विक्रम शाह (सन् १९४५)
- वि.सं. २०७१ (सन् २०१४) - इन्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गर्दा एयर एसिया विमान ८५०१ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १६२ जनाको मृत्यु भएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f8/Ratan_Tata_photo.jpg/320px-Ratan_Tata_photo.jpg)