ढाँचा:इतिहासमा आज/२४, जुलाई
From Wikipedia, the free encyclopedia
जेनिफर लोपेज (सन् १९६९)
- १९८५ - राजीव गान्धीले सिख नेता हरचन्द्र सिंह लोङ्गोवालसँग शान्ति सम्झौता गरेका थिए ।
- २०१३- स्पेनमा हाई स्पिड रेल पटरीबाट बाहिर निस्किदा ८० जनाको मृत्यु तथा १४० जना घाइते भएका थिए ।
- २०१४ - बुर्किना फासो बाट अल्जेरिया गइरहेको एयर अल्जीरीको विमान ११० दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/53/Jennifer_Lopez_2%2C_2012.jpg/320px-Jennifer_Lopez_2%2C_2012.jpg)