ढाँचा:इतिहासमा आज/२०, सेप्टेम्बर
From Wikipedia, the free encyclopedia
महेश भट्ट (सन् १९४९)
- वि.सं. २०४१ (सन् १९८४) - लेबनानको बेरुत नजिक संयुक्त राज्यको दुतावासमा आत्मघाती कार बम बिष्फोटमा परी ४० जनाको मृत्यु भएको थियो ।
- वि.सं. २०६५ (सन् २००८) - बिष्फोटक पदार्थले भरिएको एक ट्रक पाकिस्तानको इस्लामाबादमा रहेको मेरिएट होटेलको अगाडी ठोक्किदा ५४ जना मारिनुका साथै २६६ घाइते भएका थिए ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0f/Mahesh_Bhatt_still7.jpg/320px-Mahesh_Bhatt_still7.jpg)