ढाँचा:इतिहासमा आज/१८, अगस्ट
ढाँचा विकिपीडिया / From Wikipedia, the free encyclopedia
गुलजार (सन् १९३६)
- वि.सं. १९३४ (सन् १८७७) - असाफ हलले मंगलग्रहको चन्द्रमा फोबोसलाई पत्ता लगाएका थिए ।
- वि.सं. २०४० (सन् १९८३) - अलेसिया हरिकेनले अमेरिकाको टेक्सस राज्यमा ठोक्किदा २२ जनाको ज्यान लिनुका साथै अमेरिकी १ बिलियन डलरको क्षति पुर्याएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e9/Gulzar_at_Tera_Bayaan_Ghalib.jpg/320px-Gulzar_at_Tera_Bayaan_Ghalib.jpg)