ढाँचा:इतिहासमा आज/२७, सेप्टेम्बर
From Wikipedia, the free encyclopedia
एभ्रिल लेभिन्ज (सन् १९८४)
- वि.सं. १८७८ (सन् १८२१) - मेक्सिकोले स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०५५ (सन् १९९८) - खोज इन्जिन गुगलले आफ्नो जन्मदिन भएको दावी गरेको थियो ।
- वि.सं. २०६० (सन् २००३) - स्मार्ट-१ भू-उपग्रह प्रक्षेपित गरिएको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d9/Avril_Lavigne_2013.jpg/640px-Avril_Lavigne_2013.jpg)