![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9c/Flag_of_Denmark.svg/langne-640px-Flag_of_Denmark.svg.png&w=640&q=50)
डेनमार्क अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
From Wikipedia, the free encyclopedia
डेनमार्क अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा डेनमार्कको प्रतिनिधित्व गर्ने गर्दछ । यो डेनमार्क क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।