![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/07/Dimple_Kapadia_1.jpg/640px-Dimple_Kapadia_1.jpg&w=640&q=50)
डिम्पल कपाडिया
From Wikipedia, the free encyclopedia
डिम्पल चुन्नीभाई कपाडिया (जन्म ८ जुन १९५७)[1] एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले आफ्नी करियरको सुरुवात १६ वर्षको उमेरमा राज कपूरको वाल्य रोमान्स बबीबाट फरेकी थिइन् । उनले सोहि वर्ष सुपरस्टार राजेश खन्नासँग विहे गरेकी थिइन् । उनी त्यसपछि बलिउडबाट गायव भइन् । राजेश खन्नाबाट सम्बन्ध बिग्रेपछि उनले सन् १९८४ मा पुन बलिउडमा आफ्नो करियर स्थापित गरिन् ।[2] सन् १९८० को दशकमा उनले आफूलाई हिन्दी सिनेमाको प्रमुख अभिनेत्रीको रूपमा स्थापित गरिन्।[3]
छरितो तथ्यहरू डिम्पल कपाडिया, जन्म ...
डिम्पल कपाडिया | |
---|---|
![]() | |
जन्म | डिम्पल चुन्नीभाई कपाडिया (1957-06-08) ८ जुन १९५७ (उमेर ६७) |
पेशा | अभिनेत्री |
कार्यकाल | १९७३; १९८४-वर्तमान |
जीवनसाथी | राजेश खन्ना (१९७३–१९८२; छुटिएको) |
सन्तान | ट्विङ्कल खन्ना रिंकी खन्ना |
आफन्त | अक्षय कुमार (ज्वाई) |
बन्द गर्नुहोस्
कपाडियाको अभिनयको प्रसंशा सागर नामक चलचित्रबाट भएको हो ।[4][5] उनले कयौ फिल्मफेयर पुरस्कार जितेकी छन् ।