![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/48/Lophophorus_impejanus_Zoo_DU_2.jpg/640px-Lophophorus_impejanus_Zoo_DU_2.jpg&w=640&q=50)
डाँफे
From Wikipedia, the free encyclopedia
डाँफे नेपालमा पाइने एक चरा हो । यो नेपालको राष्ट्रिय पंक्षी हो, जबकि यो उत्तराखण्डमा डाँफे नामले नै चिनिन्छ र त्यहाँको प्रान्तीय पंक्षी पनि हो। हालमा नयाँ प्रकारको डाँफे पक्षीको प्रजातिको पहिचान अरुणाचल प्रदेशमा भएको छ। खोजीको लागि सर्वेक्षण चलिरहेको छ, यद्यपि मानिएको छ कि यो स्क्लेटर मोनालको उपजाति हो अथवा संभावित छ कि यो एउटा नया प्रजाति हो तर यो अहिले पुष्टी हुनु बाकी नै छ। यो हिमाल मोनालको उपजाति हो भन्ने अहिले सम्म कुनै पुष्टी हुनेको अतो पतो छैन। तर पनि, एक अध्ययनले पश्चिमोत्तर भारतको नर हिमाली मोनालमा सेतो पुच्छरको कमी देखाएको छ जुन कि अन्य हिमाली मोनालमा पाइन्छ र छातीमा धेरै हरियो देखिन्छ जसले गर्दा लाग्छ कि यो दोस्रो कुनै उपजाति हो। [2]
छरितो तथ्यहरू डाँफे, संरक्षण स्थिति ...
डाँफे | |
---|---|
![]() | |
डाँफेको भाले | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Galliformes |
कुल: | Phasianidae |
उपकुल: | Phasianinae |
वंश: | मुनाल |
प्रजाति: | L. impejanus |
वैज्ञानिक नाम | |
Lophophorus impejanus (जोन लेथन, १७९०) | |
बन्द गर्नुहोस्