ट्वाफेलफोन्टेन
From Wikipedia, the free encyclopedia
ट्वाफेलफोन्टेन नामिबियामा रहेको एक विश्व सम्पदा क्षेत्र हो । यो सम्पदा क्षेत्रलाई सन् २००७ मा विश्व सम्पदा समितिले सूचिकृत गरेको छ ।[1]
छरितो तथ्यहरू युनेस्को विश्व सम्पदा क्षेत्र, मापदण्ड ...
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
ट्वाफेलफोन्टेनमा रहेको ढुङ्गे आकृति | |
मापदण्ड | सांस्कृतिक: iii, v |
सन्दर्भ | १२५५ |
सूचीकृत | २००७ (३१औं सत्र) |
बन्द गर्नुहोस्