टोङ्गा राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
यो लेख पुरुष टिमको बारेमा हो। महिला टिमको लागि टोंगा महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस्।
टोंगा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टोंगाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टोंगा फुटबलको लागि शासकीय निकाय टोंगा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | टोंगा फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशेनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Timote Moleni | ||
सर्वाधिक उपस्थिति | Kilifi Uele (२४) | ||
सर्वाधिक गोलकर्ता | Unaloto Feao (७) | ||
गृह रङ्गशाला | Loto-Tonga Soka Centre | ||
फिफा कोड | TGA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २०४ २ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १६३ (अक्टोबर १९९८) | ||
निम्न वरीयता | २०७ (अप्रिल २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
ताहिती ८–० टोंगा (फिजी; २९ अगस्ट १९७९) | |||
ठूलो विजय | |||
टोंगा ७–० माइक्रोनेसिया (फिजी; ५ जुलाई २००३) | |||
ठूलो हार | |||
अस्ट्रेलिया २२–० टोंगा (कोभ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१) |
बन्द गर्नुहोस्