टाइम (पत्रिका)
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
टाइम (पत्रिका) अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन न्यु योर्क सहरबाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । टाइम को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । यूरोप संस्करण टाइम यूरोप (पूर्व नाम: टाइम अटलान्टिक)को प्रकाशन लण्डनबाट हुने गरेको छ र यसले मध्य पूर्व, अफ्रिका र सन् २००३बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको एसिया संस्करण टाइम एसिया हङकङबाट संचालित हुने गरेको छ । दक्षिण प्रशान्त संस्करण सिड्नीमा आधारित छ र यसमा अस्ट्रेलिया र न्यू जील्याण्ड सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा टाइमले आफ्नो क्यानाडामा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।[2]
प्रधान सम्पादक | न्यान्सी गिब्स |
---|---|
श्रेणी | समाचार पत्रिका |
आवृति | साप्ताहिक |
कुल वितरण (२०१३) | ३२,८९,३८७ [1] |
पहिलो अङ्क | ३ मार्च १९२३ |
कम्पनी | टाइम इन्कोर्पोरेसन |
देश | संयुक्त राज्य अमेरिका |
प्रधान कार्यालय | न्यु योर्क सहर |
भाषा | अङ्ग्रेजी |
वेबसाइट | www |
आइएसएसएन | 0040-781X |
ओसिएलसी सङ्ख्या | 1311479 |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.