टर्की प्रतिनिधित्व गर्ने पुरुषको राष्ट्रिय संघ फुटबल टोली From Wikipedia, the free encyclopedia
टर्की राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो टर्कीमा फुटबलको लागि शासकीय निकाय टर्की फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Ay-Yıldızlılar (The Crescent-Stars)[1] | ||
---|---|---|---|
सङ्गठन | Turkish Football Federation (Türkiye Futbol Federasyonu – TFF) | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Mircea Lucescu | ||
कप्तान | आर्डा टुरान | ||
सर्वाधिक उपस्थिति | Rüştü Reçber (१२०) | ||
सर्वाधिक गोलकर्ता | Hakan Şükür (५१) | ||
फिफा कोड | TUR[2] | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३८ (16 August 2018) | ||
उच्च वरीयता | ५ (जून २००४) | ||
निम्न वरीयता | ६७ (अक्टोबर १९९३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
टर्की २–२ रोमानिया (स्तानबुल, टर्की; २६ अक्टोबर १९२३)[3] | |||
ठूलो विजय | |||
टर्की ७–० सिरिया (अङ्कारा, टर्की; २० नोभेम्बर १९४९) टर्की ७–० दक्षिण कोरिया (जेनेभा, स्विट्जरल्याण्ड; २० जून १९५४) टर्की ७–० सान मारिनो (इस्तानबुल, टर्की; १० नोभेम्बर १९९६) | |||
ठूलो हार | |||
पोल्यान्ड ८–० टर्की (सेर्जुस, पोल्यान्ड; २४ अप्रिल १९६८) टर्की ०–८ इङ्ल्यान्ड (इस्तानबुल, टर्की; १४ नोभेम्बर १९८४) इङ्ल्यान्ड ८–० टर्की (लन्डन, इङ्ल्यान्ड; १४ अक्टोबर १९८४) | |||
विश्वकप | |||
उपस्थिति | २ (पहिलो खेल १९५४) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००२ | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | सेमि-फाइनल, २००८ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | १ (पहिलो खेल २००३) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २००३ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.