जोहो निगम
From Wikipedia, the free encyclopedia
जोहो निगम एक भारतीय सफ्टवेयर विकास कम्पनी हो। जोहो निगमको कार्य वेब आधारित व्यापारी उपकरण र सूचना प्रविधिमा केन्द्रित छ जसमा कार्यालय उपकरण सुट, इण्टरनेट सम्बन्धित व्यवस्थापन मञ्च र सूचना प्रविधि व्यवस्थापन सफ्टवेयरहरू समावेश छन्।
छरितो तथ्यहरू व्यवसाय प्रकार, स्थापित ...
व्यवसाय प्रकार | निजी |
---|---|
स्थापित | सन् १९९६ |
स्थापनाकर्ता | श्रीधर भेम्बु टोनी थोमस |
केन्द्रीय कार्यालय | चेन्नई, तमिलनाडु, भरत |
सेवा क्षेत्र | विश्वव्यापी |
कर्मचारी सङ्ख्या | ९,०००+[1] |
वेबसाइट | zohocorp |
बन्द गर्नुहोस्
कम्पनी सन् १९९६ मा श्रीधर भेम्बु र टोनी थोमसद्वारा प्लिसेण्टन क्यालिफोर्नियामा स्थापना गरिएको थियो भने यसका कार्यलयहरू ७ वटा देशहरूमा छरिएर रहेका छन्। यसको विश्वव्यापी प्रधान कार्यालय भारतको चेन्नईमा अवस्थित छ।