जोन मिल्टन
अङग्रेजी साहित्यका कवि / From Wikipedia, the free encyclopedia
जोन मिल्टन (९ डिसेम्बर १६०८ – ८ नोभेम्बर १६७४) अङग्रेजी साहित्यका कवि थिए । उनी प्याराडाइज लस्ट (१६६७) नामक महाकाव्यको रचयिताका रूपमा परिचित छन् ।
छरितो तथ्यहरू जोन मिल्टन, जन्म ...
जोन मिल्टन | |
---|---|
जन्म | (१६०८-१२-०९)९ डिसेम्बर १६०८ लन्डन, इङ्ल्यान्ड |
मृत्यु | ८ नोभेम्बर १६७४(1674-11-08) (उमेर ६५) इङ्ग्ल्यान्ड |
पेशा | कवि, शास्त्रार्थी |
भाषा | अङ्ग्रेजी र अन्य रोमन भाषाहरु |
अल्मा मेटर | क्याम्ब्रिज विश्वविद्यालय |
हस्ताक्षर |
बन्द गर्नुहोस्