From Wikipedia, the free encyclopedia
जोन जर्ज टेरी (जन्म: ७ डिसेम्बर १९८०) इङ्ल्यान्डको बार्किङमा भएको हो । उनी एउटा व्यावसायिक फुटबल खेलाडी हुन् । टेरी फुटबल मैदानमा मध्यपंक्ति-पछाडी खेल्छन् । उनी वर्तमानमा अङ्ग्रेजी फुटबल कल्ब चेल्सीका कप्तान हुन् साथै उनी इङ्ल्यान्डका पनि कप्तान भएर खेली सकेका छन् । उनले सन् २००६ अगस्त देखि सन् २०१० फेब्रुअरी सम्म कप्तान भएका थिए भने सन् २०११ मार्च देखि सन् २०१२ फेब्रुअरी सम्म कप्तान भएका थिए ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | जोन जर्ज टेरी[1] | ||
जन्म मिति | सन् १९८० डिसेम्बर ७ | ||
जन्म स्थान | बार्किङ, लन्डन, इङ्ल्यान्ड | ||
उचाइ | १.८७ मिटर[2][3] | ||
खेल्ने स्थान(हरू) | रक्षापंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | एस्टन भिल्ला | ||
युवा करियर | |||
सेनराब फुटबल क्लब[4] | |||
१९९१-१९९५ | वेस्ट ह्याम युनाइटेड | ||
१९९५-१९९८ | चेल्सी | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९८– | चेल्सी | ४३० | (३४) |
२००० | → नट्टीङ्घम फोरेस्ट फुटबल क्लब (कर्जा) | ६ | (०) |
२०१७-२०१८ | एस्टन भिल्ला | ||
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०००-२००२ | इङ्ल्यान्ड राष्ट्रिय अन्डर २१ फुटबल टिम | ९ | (१) |
२००३-२०१२ | इङ्ल्यान्ड | ७८ | (६) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ नोभेम्बर २०१४ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ सेप्टेम्बर २०१२ |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.