From Wikipedia, the free encyclopedia
जूल गेद (सन् १८४५-१९२२) फ्रान्सेली समाजवादी आन्दोलन र दोस्रो इन्टरनेसनलका एक जना संगठितकर्ता एवं नेता । गेदले फ्रान्समा मार्क्सवादी विचारधाराको प्रचार-प्रसार तथा समाजवादी आन्दोलन्को विकासको लागि प्रशस्त कार्य गरेका थिए । परन्तु दक्षिणपन्थी समाजवादीहरूको नैतिको विरोध जनाउँदै उनले सैद्धान्तिक एवं रणनीतिसम्बन्धी प्रश्नमा गुटवादी गल्तीहरू गरेका थिए । प्रथम विश्वयुद्ध आरम्भ (सन् १९१४) देखि उनले सामाजिक अन्धराष्ट्रवादी स्थिति अपनाए र फ्रान्सको पुँजीजीवी सरकारमा सामेल भए ।[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.