![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/70/Julia_Butters_2019_by_Glenn_Francis.jpg/640px-Julia_Butters_2019_by_Glenn_Francis.jpg&w=640&q=50)
जुलिया बटर्स
From Wikipedia, the free encyclopedia
जुलिया बटर्स (जन्म: अप्रिल १५, २००९) एक अमेरिकी बाल अभिनेत्री हुन्। उनले क्वेन्टिन टारान्टिनोको वन्स अपन अ टाइम इन हलिउड मा ट्रुडी फ्रेजरको भूमिकाका लागि आलोचनात्मक प्रशंशा प्राप्त गरेकी थिइन्।[1][2][3][4][5] सन् २०१६ देखि २०२० सम्म, उनले एबिसीको सिटकम अमेरिकन हाउसवाइफ मा एना-क्याट ओटोको रूपमा अभिनय गरेकी थिइन्।[6]
छरितो तथ्यहरू जुलिया बटर्सJulia Butters, जन्म ...
जुलिया बटर्स Julia Butters | |
---|---|
![]() सन् २०१९ मा बटर्स | |
जन्म | (2009-04-15) १५ अप्रिल २००९ (उमेर १५) लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २०११–वर्तमान |
बन्द गर्नुहोस्