एलिसिया क्रिस्चियन "जुडी" फोस्टर (जन्म नोभेम्बर १९, १९६२)[1] एक अमेरिकी अभिनेत्री, निर्देशक र निर्मात्री हुन् । उनी चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा सक्रिय छिन् । उनी आफ्नो समयका सबैभन्दा उत्कृष्ट अभिनेत्रीको रूपमा रहेकी छन् ।[2][3]

छरितो तथ्यहरू जुडी फोस्टर, जन्म ...
जुडी फोस्टर
Thumb
फोस्टर एक समारोहमा
जन्मएलिसिया क्रिस्चियन फोस्टर
(1962-11-19) नोभेम्बर १९, १९६२ (उमेर ६१)
लस एन्जल्स, क्यालिफोर्निया
मातृ शिक्षाप्रतिष्ठानयेल विश्वविद्यालय
पेशा
  • अभिनेत्री
  • निर्देशक
  • निर्मात्री
कार्यकाल१९६५- वर्तमान
जीवनसाथी
एलेकजेन्ड्रा ह्याडिसन
(
वि २०१४)
सन्तान
बन्द गर्नुहोस्

फोस्टरले आफ्नो करियरको सुरुवात सन् १९६५ मा बाल कलाकारको रूपमा गरेकी थिइन् । उनको सबैभन्दा पहिलो चर्चामा आएको चलचित्र ट्याक्सी ड्राइभर (१९७६) हो ।[4] उनले द एक्युजड (१९८८) र द साइलेन्स अफ द ल्याम्ब्स (१९९०) को लागि २ पटक उत्कृष्ट अभिनेत्रीको एकेडेमी अवार्ड जितेकी छन् ।[5][6][7]

जीवनी

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.