From Wikipedia, the free encyclopedia
जिल्लुर रहमान (सन् १९२९- सन् २०१३) बङ्गलादेशका १९ औँ पूर्व-राष्ट्रपति थिए।[2] उनको पृरा नाम मोहम्मद जिल्लुर रहमान हो। रहमान ५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय थिए। उनी सन् २००९मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी अवामी लिगका नेता थिए।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
जिल्लुर रहमान | |
---|---|
জিল্লুর রহমান | |
बङ्गलादेशका राष्ट्रपतिहरूको सूची | |
कार्यकाल १२ फेब्रुअरी २००९ – २० मार्च २०१३ | |
प्रधानमन्त्री | शेख हसिना |
पूर्वाधिकारी | इयाजउद्दिन अहमद |
उतराधिकारी | अब्दुल हामिद |
व्यक्तिगत विवरण | |
जन्म | मोहम्मद जिल्लुर रहमान ९ मार्च १९२९ किशोरगञ्ज, बङ्गाल प्रान्त, बेलायती भारत |
मृत्यु | २० मार्च २०१३ ८४) सिङ्गापुर | (उमेर
चिहान | बननी चिहान, ढाका[1] |
राष्ट्रियता | बेलायती भारत (१९२९–१९४७) पाकिस्तानी (१९४७–१९७१) बङ्गलादेशी (१९७१–२०१३) |
राजनीतिक दल | आवामी लीग |
अन्य राजनीतिक संलग्नता | महागठबंधन (२००८–२०१३) |
जीवन साथी | इभी रहमान (१९३६–२००४) |
सन्तान(हरू) | नजमुल हसन पापों |
शिक्षा | एमएस (इतिहास) |
मातृ शिक्षाप्रतिष्ठान | ढाका कलेज ढाका विश्वविद्यालय |
जिल्लुरको सन् २०१३ मार्च २०मा निधन भयो। उनी सिङ्गापुरमा उपचाररत थिए। मृगौला र श्वाप्रस्वासमा समस्या भएपछि उनलाई ११ दिनअघि सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पताल भर्ना भएका थिए। उनी ८४ वर्षका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.