![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b5/Gianluigi_Buffon_%252831784615942%2529.jpg/640px-Gianluigi_Buffon_%252831784615942%2529.jpg&w=640&q=50)
जियानलुइजी बुफन
From Wikipedia, the free encyclopedia
जियानलुइजी "जिजि" बुफन,(इटालेली उच्चारण: [ˈdʒidʒi bufˈfon] (जन्म २८ जनवरी १९७८), इटालीयन गोलरक्षक हुन् जो इटाली राष्ट्रिय फुटबल टिम र सिरि ए क्लब युभेन्टसबाट खेल्दछन् । इटालीका लागि अन्तराष्ट्रिय खेलमा सबभन्दा बढी पटक उपस्थिति जनाएका किर्तिमानधारी बुफन बुढा बाघका रूपमा परिचित छन् । उनलाई इटालीको हालसम्मकै अब्बल गोलरक्षकका रूपमा लिइन्छ । बुफन विशेष गरी विपक्षीको दमदार प्रहार रोक्न र रक्षापंक्तिका खेलाडीलाई उत्साहित गर्न खप्पीस मानिन्छन् । अझै पनि बुफनलाई छेडेर गोल गर्न दिग्गज स्ट्राइकरलाई पनि हम्मेहम्मे पर्छ । £३२.६ मिलियनमा २००१ मा पार्माबाट युभेन्टसमा स्थानान्तरण भएसँगै उनी विश्वकै महँगा गोलरक्षक बनेका हुन् । उनका पालाका गोलरक्षकहरूले उनलाई इटालीको सबैभन्दा राम्रो गोलरक्षक मान्छन् ।[4][5][6][7][8][9][10]
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
![]() बुफन २०१६मा खेल्दै | ||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | जियानलुइजी बुफन[1] | |||||||||||||||||||||||||||||||||||||||
जन्म मिति | (1978-01-28) २८ जनवरी १९७८ (उमेर ४६) | |||||||||||||||||||||||||||||||||||||||
जन्म स्थान | क्याररा, इटाली | |||||||||||||||||||||||||||||||||||||||
उचाइ | १.९१ मी (६ फिट ३ इन्च)[2] | |||||||||||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | गोलरक्षक | |||||||||||||||||||||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
वर्तमान टोली | युभेन्टस[3] | |||||||||||||||||||||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||||||||||||||||||||
१९९१–१९९५ | पर्मा | |||||||||||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||||||||||||||
१९९५–२००१ | पर्मा | १६८ | (०) | |||||||||||||||||||||||||||||||||||||
२००१–२०१८ | युभेन्टस | ५०९ | (०) | |||||||||||||||||||||||||||||||||||||
२०१८–२०१९ | पेरिस सेन्ट-जेर्मेन | १७ | (०) | |||||||||||||||||||||||||||||||||||||
२०१९- | युभेन्टस | ० | (०) | |||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||||||||||||||
१९९७–२०१८ | इटाली | १७५ | (०) | |||||||||||||||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मार्च २०१५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मार्च २०१५ |
बन्द गर्नुहोस्