From Wikipedia, the free encyclopedia
बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[3] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[4] इगोर कुर्कातोभ[5]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।
उद्गम स्थल | सोभियत संघ |
---|---|
उत्पादन इतिहास | |
निर्माता | सोभियत संघ |
क्र. निर्माण | १ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको) |
विशेष विवरण | |
तौल | २७,००० किग्रा (६०,००० पाउन्ड)[1] </ref> |
लम्बाइ | ८ मी (२६ फिट)[1] |
व्यास | २.१ मी (६ फिट ११ इन्च)[1] |
Blast yield | ५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[2] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.