![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/17/Gianluigi_Donnarumma_%252831895135436%2529_%2528cropped%2529.jpg/640px-Gianluigi_Donnarumma_%252831895135436%2529_%2528cropped%2529.jpg&w=640&q=50)
जानलुइजी दान्नारुम्मा
From Wikipedia, the free encyclopedia
जानलुइजी दान्नारुम्मा (जन्म: २५ फेब्रुअरी १९९९ ) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनले हाल लिग अँ को क्लब पेरिस सेन्ट-जर्मेन र इटाली राष्ट्रिय टोलीका लागि गोलरक्षक रूपमा खेल्ने गर्लछन्।
छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
![]() सन् २०१६ मा जानलुइजी दान्नारुम्मा एसी मिलानसँग | ||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | जानलुइजी दान्नारुम्मा[1] | |||||||||||||||||||||
जन्म मिति | (1999-02-25) २५ फेब्रुअरी १९९९ (उमेर २५) | |||||||||||||||||||||
जन्म स्थान | कास्तेल्लामारे दे स्ताबिया, इटाली | |||||||||||||||||||||
उचाइ | १.९६ मि[2] | |||||||||||||||||||||
खेल्ने स्थान(हरू) | गोलरक्षक | |||||||||||||||||||||
क्लब जानकारी | ||||||||||||||||||||||
वर्तमान टोली | पेरिस सेन्ट-जर्मेन | |||||||||||||||||||||
सङ्ख्या | ५० | |||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||
सन् २००३–२०१३ | एएसडी क्लब नापोली | |||||||||||||||||||||
सन् २०१३–२०१५ | एसी मिलान | |||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||
सन् २०१५–२०२१ | एसी मिलान | २१५ | (०) | |||||||||||||||||||
सन् २०२१– | पेरिस सेन्ट-जर्मेन | १२ | (०) | |||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||
सन् २०१४ | १५ वर्ष मुनिको | ४ | (०) | |||||||||||||||||||
सन् २०१४ | १६ वर्ष मुनिको | ३ | (०) | |||||||||||||||||||
सन् १०१४–२०१५ | १७ वर्ष मुनिको | १० | (०) | |||||||||||||||||||
सन् २०१६–२०१७ | २१ वर्ष मुनिको | ७ | (०) | |||||||||||||||||||
सन् २०१६– | इटाली | ४० | (०) | |||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:३२, २० मार्च २०२२ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २ डिसेम्बर २०२१ |
बन्द गर्नुहोस्