![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/00/Pakistan_-_Balochistan_-_Jaffarabad.svg/langne-640px-Pakistan_-_Balochistan_-_Jaffarabad.svg.png&w=640&q=50)
जफाराबाद जिल्ला
From Wikipedia, the free encyclopedia
जफाराबाद जिल्ला अथवा जाफरवाद (बलूची उर्दु: جعفر آباد) पाकिस्तानको बलुचिस्तानमा प्रदेशको दक्षिण-पुर्वी क्षेत्रमा रहेको एक जिल्ला हो । जफाराबाद जिल्लाको हालको सदरमुकाम डेरा अल्ला यार रहेको जुन १९७० सम्म जकोबाबाद क्षेत्रमा अवस्थित थियो र सन् १९७५ सम्म साबी जिल्लामा रहेको थियो । पछि यसलाई जिल्लाका परिणत गरिएको थियो । जफाराबाद जिल्लामा तीन तहसीलमा विभाजीत छ । जामली, खोशो, रिन्ड, मेन्गल आदी एस शहरका प्रमुख आदिबासी हुन् भने गोलो, डोम्की, लासीरी, उमरानी आदी जनजातिहरू पनि एस शहरमा बसोबास गर्दै आएका छन् ।
छरितो तथ्यहरू जफाराबाद जिल्ला, देश ...
जफाराबाद जिल्ला | |
---|---|
![]() पाकिस्तानको नक्शामा जफराबादको अवस्थिती | |
देश | ![]() |
प्रदेश | बलुचिस्तान |
स्थापना | १९८७ |
सदरमुकाम | उस्ता महम्मद |
क्षेत्रफल | |
• जम्मा | २,४४५ किमी२ (९४४ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[1] | |
• जम्मा | ५१३,८१३ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
वेबसाइट | आधिकारिक वेबसाइट |
बन्द गर्नुहोस्