From Wikipedia, the free encyclopedia
जनमुक्ति सेना (The People's Liberation Army (PLA)) जनवादी गणतन्त्र चीनको नियमित सेना तथा चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य विभाग हो। यसको माथतमा केन्द्रीय सैन्य आयोग (Central Military Commission (CMC)) र साना इकाई रहेको छ। यसबाहेक जनमुक्ति सेनाको मुख्य पाँच शाखा छन्: थल सेना, जल सेना, वायु सेना, रकेट फोर्स र रणनीतिक सपोर्ट फोर्स। जनमुक्ति सेना विश्बकै सबैभन्दा ठूलो सैन्य बल हो र यसमा बिश्वको दोस्रो ठूलो रक्षा बजेट खर्च हुन्छ। यो विश्वको सबैभन्दा छिटो आधुनिकीकरण गर्ने सेना पनि हो र महत्वपूर्ण प्रतिरक्षा क्षमता र बढ्दो विश्वव्यापी शक्ति प्रक्षेपणका साथ यसलाई सम्भावित सैन्य महाशक्ति पनि भनिन्छ। क्रेडित सुइसको २०१५ अनुसार, जनमुक्ति सेना विश्वको तेस्रो सबैभन्दा शक्तिशाली सेना हो।
पूर्व सर्वोच्च नेता हु जिन्ताओले जनमुक्ति सेनाको मिसनलाई यसप्रकार प्रस्तुत गरेका थिए:
च्याङ काइ सेक द्वारा १९२७ को साङ्घाई नरसंहार गरिएपछि झु दे, हे लङ, ये जियाङ्यिङ र चाउ एन लाई नेतृत्वको कुमिन्ताङ फौजले बिद्रोह गरेर सन् १९२७ अगस्ट १ मा जनमुक्ति सेनाको स्थापना भएको थियो।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.