जनमुक्ति सेना (The People's Liberation Army (PLA)) जनवादी गणतन्त्र चीनको नियमित सेना तथा चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य विभाग हो। यसको माथतमा केन्द्रीय सैन्य आयोग (Central Military Commission (CMC)) र साना इकाई रहेको छ। यसबाहेक जनमुक्ति सेनाको मुख्य पाँच शाखा छन्: थल सेना, जल सेना, वायु सेना, रकेट फोर्स र रणनीतिक सपोर्ट फोर्स। जनमुक्ति सेना विश्बकै सबैभन्दा ठूलो सैन्य बल हो र यसमा बिश्वको दोस्रो ठूलो रक्षा बजेट खर्च हुन्छ। यो विश्वको सबैभन्दा छिटो आधुनिकीकरण गर्ने सेना पनि हो र महत्वपूर्ण प्रतिरक्षा क्षमता र बढ्दो विश्वव्यापी शक्ति प्रक्षेपणका साथ यसलाई सम्भावित सैन्य महाशक्ति पनि भनिन्छ। क्रेडित सुइसको २०१५ अनुसार, जनमुक्ति सेना विश्वको तेस्रो सबैभन्दा शक्तिशाली सेना हो।

छरितो तथ्यहरू जनमुक्ति सेना, चीन, आदर्श वाक्य(हरू) ...
जनमुक्ति सेना, चीन
中国人民解放军
Thumb
ढाँचा:Illm
आदर्श वाक्य(हरू)为人民服务
"Serve the People"
बन्द गर्नुहोस्

मिसन

पूर्व सर्वोच्च नेता हु जिन्ताओले जनमुक्ति सेनाको मिसनलाई यसप्रकार प्रस्तुत गरेका थिए:

  • पार्टी नेतृत्वको सुरक्षा
  • जनवादी गणतन्त्र चीनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, आन्तरिक सुरक्षा र राष्ट्रिय विकासको रक्षा
  • राष्ट्रिय स्वार्थको सुरक्षा
  • विश्व शान्ति कायम गर्नु

इतिहास

द्वितीय चीन-जापान युद्ध

च्याङ काइ सेक द्वारा १९२७ को साङ्घाई नरसंहार गरिएपछि झु दे, हे लङ, ये जियाङ्यिङ र चाउ एन लाई नेतृत्वको कुमिन्ताङ फौजले बिद्रोह गरेर सन् १९२७ अगस्ट १ मा जनमुक्ति सेनाको स्थापना भएको थियो।

५०, ६० र ७० को दशक

१९८० यता

शान्तिकार्य

संलग्नता

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.