चोलो (हिन्दि: चोली, मराठी: चोळी, तामिल: ரவிகே, तेलगु: రవికె, कन्नाडा: ರವಿಕೆ) नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश तथा अन्य सारी प्रयोग हुने देशहरूमा महिलाले सारीको साथमा शरीरको माथिल्लो भागमा स्तन हरु ढाक्न लगाउने पहिरन हो ।[1]
छरितो तथ्यहरू चोलो, प्रकार ...
चोलो |
---|
चोलो लगाएकी महिला |
प्रकार | बाहिरी पहिरन |
---|
प्रयोगकर्ता | महिला |
---|
बन्द गर्नुहोस्