![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6c/Ahfaz_farmers1.jpg/640px-Ahfaz_farmers1.jpg&w=640&q=50)
चीनको सांस्कृतिक क्रान्ति
From Wikipedia, the free encyclopedia
सांस्कृतिक क्रान्ति (सरलीकृत चिनियाँ: 无产阶级文化大革命; पारम्परिक चिनियाँ: 無產階級文化大革命, Long form: 'चीनको महान सर्वहारा सांस्कृतिक क्रान्ति' ) जनवादी गणतन्त्र चीनमा माओ त्से-तुङद्वारा चलाइएको एक सामाजिक-राजनीतिक आन्दोलन थियो सन् १९६६ बाट सुरु भएर सन् १९७६ सम्म चल्यो। माओ ती समय चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष थिए। १६ मे, १९६६ मा शुरू भएर यो क्रान्ति १० वर्षसम्म चल्यो र यसले चीनका सामाजिक संरचनामा धेरै ठूलो परिवर्तन गरे। यस क्रान्तिको सुरुवातको घोषणा गर्दै माओ-त्से-तुङले चेतावनी दिएका थिए कि बुर्जुआ वर्ग कम्युनिस्ट पार्टीमा आफ्नो प्रभाव कायम गरेर एक किसिमको तानाशाही स्थापित गर्न चाहन्छ। वास्तवमा सांस्कृतिक क्रान्तिको अभियान माओले आफ्नो पार्टीलाई प्रतिद्वन्द्वीहरूलाई तह लगाउनको लागि शुरू गरेका थिए। यो अवधिमा माओलाई उनकै कान्छी श्रीमती चियाङ चिङ, च्याङ चुङचियाओ, याओ वेङयुआन र वाङ होङवेनले साथ दिएका थिए । यसलाई चिनियाँ सांस्कृतिक क्रान्तिका ‘ग्याङ अफ फोर’ पनि भनिन्छ ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6c/Ahfaz_farmers1.jpg/640px-Ahfaz_farmers1.jpg)