From Wikipedia, the free encyclopedia
चित्रशिर बगेडी नेपालमा पाइने एक प्रकारको चराको नाम हो।
चित्रशिर बगेडी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | |
गण: | Passeriformes |
कुल: | Emberizidae |
वंश: | Emberiza |
प्रजाति: | E. rustica |
वैज्ञानिक नाम | |
Emberiza rustica Pallas, 1776 | |
चित्रशिर बगेडी टड्कारो देखिने टाउकोको बुट्टाहरू (चौडा आँखीभौँ, तालुछेउ र कानढकनीको गाढा किनारा) छातीमा कैला ठाडा धर्सा, सेता पेट, कैलो गर्दन र स्पष्ट सेतो मध्य ढकनीरेखी भएको हुन्छ । तालुका प्वाँखहरु बारम्बार उठाउँदा कल्की परेकको देखिने हुन्छ ।
चित्रशिर बगेडी उत्तरी युरोप तथा एसियाका १४ वटा देशहरूमा पाइएको अभिलेख छ । यो चरा हिउँदको समयमा नेपाल लगायत दक्षिण-पूर्वी एसिया, पूर्वी चिन र जापानमा बसाई सर्ने गर्छ ।
चित्रशिर बगेडी खेतबारीका झाडी तथआ जङ्गलका खुल्ला भागहरूमा पाइने गर्छ । यो प्रजातीले सल्ला, भोजपत्र तथा बैँश भएका अथवा अन्य पतझड रूखहरू भएका तल्लो ओसिलाभूभागमा प्रजनन् गर्दछ ।
विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । वासस्थानको विनासका कारण पनि यिनीहरूको संख्यामा गिरावट आएको छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.