गोपाल वंश
नेपालको प्राचीन यादव-अभिरा वंश / From Wikipedia, the free encyclopedia
गोपाल वंश गोपा (यादव) द्वारा काठमाडौँ उपत्यकामा स्थापना गरिएको नेपालको पहिलो राजवंश थियो। गोपाल वंशका राजाहरूले नेपालमा ५०५ वर्ष शासन गरे। महिसापाल वंशका शासकहरूले गोपाल वंशलाई प्रतिस्थापित गरेका थिए। यस वंशका आठ राजा थिए भुक्तमान पहिलो र यक्ष गुप्त अन्तिम राजा थिए।[1][2][3]