From Wikipedia, the free encyclopedia
गोपाल पराजुली सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश हुन् । पराजुली आफ्नो फरक फरक जन्ममिती प्रकरणले विवादमा तानिएका थिए ।[2]
सम्माननीय गोपाल पराजुली | |
---|---|
सर्वोच्च अदालतको प्रधान न्यायधीश | |
कार्यकाल २०७४/०३/०२–२०७४/११/३० | |
नियुक्ति कर्ता | नेपालको संवैधानिक परिषद् |
पूर्वाधिकारी | सुशीला कार्की |
उतराधिकारी | ओम प्रकाश मिश्र |
व्यक्तिगत विवरण | |
जन्म | तनहुँ जिल्ला[1] |
पराजुली सँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.