गुग्लिल्मो मार्कोनी
From Wikipedia, the free encyclopedia
गुग्लिल्मो मार्कोनी (इटालियन उच्चारण: [ɡuʎˈʎɛːlmo marˈkoːni]; २५ अप्रिल १८७४ - २० जुलाई १९३७) एक इटालियन आविष्कारक हुन । उनले रेडियोको आविस्कार तथा मार्कोनी नियमको विकास गरे । सन १९०९ मा मार्कोनीले कार्ल फर्डिन्यान्ड ब्राउन संगै "वायरलेस टेलीग्राफीको विकासमा उनको योगदान वापत भौतिकीशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे[1][2][3] र सन १९२४ मा मार्चेस मार्कोनी (Marchese Marconi)को सम्मान प्राप्त गरे ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू गुग्लिल्मो मार्कोनी, जन्म ...
गुग्लिल्मो मार्कोनी | |
---|---|
जन्म | (१८७४-०४-२५)२५ अप्रिल १८७४ पालाजो मारेस्काल्सी, बोलोग्ना, इटाली |
मृत्यु | २० जुलाई १९३७(1937-07-20) (उमेर ६३) रोम, इटाली |
मातृ शिक्षाप्रतिष्ठान | बोलोग्ना विश्वबिद्यालय |
चिनारीको कारण | रेडियो |
पुरस्कार | भौतिक बिज्ञानमा नोबेल पुरस्कार (१९९०) |
हस्ताक्षर | |
बन्द गर्नुहोस्