गुगल प्ले
From Wikipedia, the free encyclopedia
गूगल प्ले गूगल द्वारा संचालित एक मंच हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमको लागि आधिकारिक ऐप स्टोरको रूपमा कार्य गर्दछ, जुन उपयोगकर्ताहरूलाई एप्लीकेशन डाउनलोड गर्नका लगि अनुमति दिन्छ ।
छरितो तथ्यहरू निर्माणकर्ता (हरू), मौलिक संस्करण ...
निर्माणकर्ता (हरू) | गूगल |
---|---|
मौलिक संस्करण | २२ अक्टोबर २००८; १५ वर्ष पहिले (२००८-१०-22) |
मञ्च | एन्ड्रोइड आइओएस रोकु वेब |
प्रकार | डिजिटल वितरण |
वेबसाइट | प्ले.गूगल.कम |
बन्द गर्नुहोस्
गूगल प्ले संगीत, पत्रिका, पुस्तक, फिल्म र टेलिभिजन कार्यक्रमहरूको पेशकशको रूपमा पनि कार्य गर्दछ । गूगल प्ले द्वारा प्रदान गरिएको एप्लीकेशन नि: शुल्क वा एक सिमित मुल्यमा हुन्छ ।
एन्ड्रोइड मार्केट, गूगल संगीत र गूगल इ-बुक्सस्टोरको विलय साथ ६ मार्च २०१२ मा गूगल प्ले शुरू गरिएको थियो ।[1] गूगल प्ले स्टोरमा १,४३०,००० भन्दा बढी एप्प्स प्रकाशित[2] र पचास अरबभन्दा बढी डाउनलोड भएको छ ।[3]