गुगल कोड
From Wikipedia, the free encyclopedia
गुगल कोड विकासक उपकरणहरू, APIहरू र संसाधन लागि गुगलको साइट हो। यो वेभसाइटमा गुगल डेभलपर उपकरण र API लगायत छलफल समूहहरू ब्लग र गुगलको डेभलपर औजारहरु प्रयोग कसरी गर्ने भन्ने विकासकर्तालाई लागि प्रयोग दस्तावेजहरू रहेका छन्।
छरितो तथ्यहरू साइटको प्रकार, उपलब्ध भाषा ...
पर्दा चित्रण | |
साइटको प्रकार | सफ्टवेयर विकास गर्ने वेवसाइट |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी |
मालिक | गुगल |
युआरएल | code |
चालु भएको मिति | १७ मार्च २००५ (2005-03-17) |
वर्तमान स्थिति | सक्रिय |
बन्द गर्नुहोस्