गुइँठा
From Wikipedia, the free encyclopedia
गुँइठा वा (सुक्खा गोबरको इन्धन) इन्धनको स्रोतको रूपमा प्रयोग गर्न सुकाइएको जनावरको मल हो। यो धेरै देशहरूमा प्रयोग गरिन्छ। सुख्खा मललाई इन्धनको स्रोतको रूपमा प्रयोग गर्नु मलमूत्रको पुनः प्रयोगको उदाहरण हो। यस प्रकारको ईन्धन प्रयोगको एक हानि वायु प्रदूषणमा वृद्धि हो ।[1]