![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4f/Gandhi_cap.jpg/640px-Gandhi_cap.jpg&w=640&q=50)
गान्धी टोपी
From Wikipedia, the free encyclopedia
गान्धी टोपी (हिन्दी: गाँधी टोपी) एक सेतो टोपी हो।यसको नाम भारतीय नेता महात्मा गान्धीको नामबाट लिइन्छ, जसले यसलाई सिर्जना गरेका थिएँ र भारतीय स्वतन्त्रता सङ्ग्रामको समयमा यसको प्रयोगलाई पहिलो पटक लोकप्रिय बनेको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4f/Gandhi_cap.jpg/640px-Gandhi_cap.jpg)
सामान्यतया भारतीय स्वतन्त्रता कार्यकर्ताहरूले लगाउने, यो स्वतन्त्र भारतमा राजनीतिज्ञ र राजनीतिक कार्यकर्ताहरूका लागि लगाउने प्रतीकात्मक परम्परा बनेको थियो।