गण्डकी प्रदेश सभा निर्वाचन, २०७४
From Wikipedia, the free encyclopedia
प्रदेश नं. ४ प्रदेशसभा निर्वाचन को ६० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[4][5]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले ३१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १५ लाख ६८ हजार ८ सय २९ रहेको जनाएको छ ।
छरितो तथ्यहरू दर्तावाल मतदाता, दल ...
![]() | |||||||||
| |||||||||
प्रदेश नं. ४ प्रदेश सभाको सम्पूर्ण ६० सिट[1] बहुमतको लागि ३१ सिट[2] | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | १५,६८,८२९[3] | ||||||||
| |||||||||
|
बन्द गर्नुहोस्