खोन केन (थाई: ขอนแก่น, थाई उच्चारण: [kʰɔ̌(ː)n kɛ̀n]) थाइल्यान्डको एक प्रान्त हो। यसको छिमेकी प्रान्तहरूमा उत्तरदेखि घडीको दिशामा नोङ बुआ लम्फु, उडोन थानी, कलासिन, महा सराखम, बुरिराम, नाखोन रतचसिमा, चैयाफुम, फेतचाबुन, र लोई रहेको छ।

छरितो तथ्यहरू खोन केन ขอนแก่น, राष्ट्र ...
खोन केन
ขอนแก่น
प्रान्त
Thumb
Thumb
थाइल्यान्डको नक्सामा खोन केन प्रान्त
राष्ट्र थाइल्यान्ड
राजधानीसमुत सङ्ख्राम सहर
सरकार
  गभर्नरसोमसक जानतकुल
क्षेत्रफल
  जम्मा४.११५ किमी (१.५८९ वर्ग माइल)
  क्रम१० ६५९
जनसङ्ख्या
 (२०१९)[2]
  जम्मा१८०२८७२
  क्रम४औँ
समय क्षेत्रयुटिसी+७ (थाइल्यान्ड प्रमाणिक समय)
आइएसओ ३१६६ सङ्केतTH-40
वेबसाइटwww.khonkaen.go.th
बन्द गर्नुहोस्

प्रशासनिक विभाजन

यो प्रान्तलाई २६ उपजिल्लामा विभाजित गरिएको छ।

सन्दर्भ सामग्रीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.