खासी जाति
From Wikipedia, the free encyclopedia
खासी (या खासिया, या खासा) एक जनजाति हो, जो भारत को मेघालय, असम तथा बङ्गलादेश का केहि भू-भागमा गर्दै आएका छन् । खासी भाषीहरु पहाडमा बसोबास गर्ने जनजाती हुन् । यिनीहरूको छालाको रंग कालो मिश्रित पहेलो, नाक च्याप्टो, मुख चौडा हुने गर्दछ । यिनीहरु हस्टपुस्ट तथा स्वभावत: परिश्रमी हुने गर्छन । स्त्री तथा पुरुष दुवै टाउकोमा कपाल लामो लामो राख्ने गर्छन ।
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, भाषाहरू ...
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
मेघालय (भारत): 1,250,000 असम (भारत): 29,000 पश्चिम बङ्गाल, मिजोरम, महाराष्ट्र, त्रिपुरा, तमिलनाडु, अरुणाचल प्रदेश, अण्डमान र निकोबार (भारत): 3,100 बङ्गलादेश: 29,000[1] | |
भाषाहरू | |
खासी भाषा | |
धर्महरू | |
ईसाई, हिन्दू, मुस्लिम, सर्वात्म |
बन्द गर्नुहोस्