From Wikipedia, the free encyclopedia
खरबुजा कुकर्बिटासिया (वैज्ञानिक नाम: Citrullus lanatus) वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा तर फरक ठाउँमा हुन्छन्। त्यसैले यसमा वाह्य परागसेचन हुन्छ। खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।[1][2]
खरबुजा | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Cucurbitales |
कुल: | Cucurbitaceae |
वंश: | Citrullus |
प्रजाति: | C. lanatus |
वैज्ञानिक नाम | |
Citrullus lanatus (Thunb.) Matsum. & Nakai | |
Watermelon output in 2005 |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.