क्रिस्टल प्यालेस फुटबल क्लब
इङ्गल्याण्डको फुटबल क्लब / From Wikipedia, the free encyclopedia
क्रिस्टल प्यालेस फुटबल क्लब एक अंग्रेजी फुटबल क्लब हो । यो लन्डनमा आधारित छ । यो क्लब १९०५ मा स्थापित भएको थियो । यस क्लबको घर स्टेडियम सेलहर्स्ट पार्क हो ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
पुरा नाम | क्रिस्टल प्यालेस फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द इगल्स, द ग्ल्याजियर्स | |||
छोटो नाम | सिपिएफसी | |||
स्थापना | १० सेप्टेम्बर १९०५; ११८ वर्ष पहिले (१९०५-०९-10) | |||
मैदान | सेलहर्स्ट पार्क | |||
मैदान क्षमता | २६,३०९[1] | |||
Owners | Steve Parish Joshua Harris David S. Blitzer[2] | |||
अध्यक्ष | Steve Parish | |||
म्यानेजर | रोय होडसन [3] | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
वर्तमान संस्करण |
बन्द गर्नुहोस्