![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Cricket_terminology_-_Punch_cartoon_-_Project_Gutenberg_eText_17596.png/640px-Cricket_terminology_-_Punch_cartoon_-_Project_Gutenberg_eText_17596.png&w=640&q=50)
क्रिकेटमा प्रयोग हुने शब्दावली
From Wikipedia, the free encyclopedia
यो क्रिकेट खेलमा प्रयोग गरिने विविध शब्दावलीको सुचि हो । क्रिकेटका केहि पक्षका परिभाषाहरूलाई विस्तृत व्याख्या गरिएको छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Cricket_terminology_-_Punch_cartoon_-_Project_Gutenberg_eText_17596.png/640px-Cricket_terminology_-_Punch_cartoon_-_Project_Gutenberg_eText_17596.png)
Father. "Yes, but how did you get out? Were you caught, stumped or bowled, or what?"
पन्च (पत्रिका)मा २१ जुलाई १९२० मा छापिएको कार्टुन
वास्तवमा क्रिकेट खेल आफ्नो असिमित शब्दहरूको प्रयोगका कारण चर्चित छ ।[1][2][3] धेरैले केहि शब्दावलीलाई थोरैले बुझ्ने र हाँस्यास्पद पनि भन्छन् जुन शब्द क्रिकेट खेलसँग खासै गाँसिएको लाग्दैन । [4]