पानासोनिकका संस्थापक From Wikipedia, the free encyclopedia
कोनोसुके मात्सुसिता (松下 幸之助 मात्सुसिता कोनोसुके , सन् १८९४ नोभेम्बर २७ – सन् १९८९ अप्रिल २७), एक जापानी उद्योगपति थिए जसले सबैभन्दा ठूलो जापानी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी पानासोनिकको स्थापना गरेका थिए। मात्सुसितालाई "व्यवस्थापनको भगवान" को रूपमा उल्लेख गरिएको छ।[1]
कोनोसुके मात्सुसिता | |
---|---|
松下 幸之助 | |
जन्म | वाकायामा, जापान | नोभेम्बर २७, १८९४
मृत्यु | अप्रिल २७, १९८९ ९४) मोरिगुची, ओसाका, जापान | (उमेर
राष्ट्रियता | जापान |
अन्य नाम | व्यवस्थापनको भगवान |
पेशा | व्यवसायी र उद्योगपति |
चिनारीको कारण | पानासोनिकको संस्थापक |
जम्मा सम्पति | अमेरिकी$३ बिलियन(सन् १९८९) |
जीवनसाथी | मुमेनो लुई |
सन्तान | साचिको मात्सुसिता |
आफन्त |
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.