कोनामी
From Wikipedia, the free encyclopedia
(जापानी:-コナミホールディングス株式会社) (अंग्रेजी:-KONAMI) कोनामी एक बहुचर्चित भिडियो गेम निमार्ण गर्ने कम्पनी हो ।यो कम्पनी जापानको टोकियो सहरमा अवस्थित रहेको छ।सन् १९६९ मार्च २९ मा यस निर्माण कम्पनीको आधिकारिक रूपमा स्थापना भएको थियो ।
छरितो तथ्यहरू मौलिक नाम, व्यवसाय प्रकार ...
मौलिक नाम | コナミホールディングス株式会社 |
---|---|
व्यवसाय प्रकार | पव्लिक कम्पनी |
आइएसआइएन | JP3300200007 |
उद्योग | भिडियो गेमहरू आदि |
स्थापित | मार्च २१, १९६९ जापानको ओसाकामा |
स्थापनाकर्ता | Kagemasa Kozuki |
केन्द्रीय कार्यालय | टोकियो , |
सेवा क्षेत्र | ग्लोबल |
मुख्य व्यक्ति | ? |
उत्पादनहरू | कोनामीका भिडियो गेमहरूको सूची |
आम्दानी | ¥ १५,९९५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[1] |
परिचालन आय | ¥ १०,९०५ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[1] |
¥१२,१७९ मिलियन (अप्रिल १ , २०१३ – मार्च ३१ , २०१४ )[1] | |
मालिक | कोजुकी परिवार[2] |
कर्मचारी सङ्ख्या | ४,५७८(२०१६)[3] |
वेबसाइट | Konami Holdings Corporation |
बन्द गर्नुहोस्
कोनामी विश्वविख्यात भिडियो गेम निर्माता कम्पनी हो ।जसले खेलकुद,फाइट/लडाइँ ,नाच आदि जस्ता क्षेत्रहरू का भिडियो गेमहरूको निर्माण गर्ने गर्दछ।