कोङ्कण
भारतको एक क्षेत्र / From Wikipedia, the free encyclopedia
कोङ्कण वा कोङ्कण तट भारतको पश्चिमेली समुद्री तटमा अवस्थित एक उबडखाबड क्षेत्र हो जुन उत्तरमा खम्भातको खाडीमा अवस्थित दमन जिल्लादेखि महाराष्ट्र र गोवाको पश्चिमेली समुद्री तट हुँदै कर्नाटकमा अवस्थित कारवारको उत्तरमा रहेको करावलीसम्म फैलिएको छ।