![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a0/Lord_Kelvin_photograph.jpg/640px-Lord_Kelvin_photograph.jpg&w=640&q=50)
केल्भिन थमसन
बेलायती प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्री / From Wikipedia, the free encyclopedia
बेलायतका प्रसिद्ध गणिताशास्त्री तथा भौतिकशास्त्रीका रूपमा केल्भिनलाई चिनिन्छ । उनको जन्म सन् १८२४ मा बेलायतको बेल्फास्टका भएको थियो । उनले ग्लासगो विश्वविद्यालय र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले ग्लासगो विश्वविद्यालयमा पढाए । विशेषगरी केल्भिनले ऊष्मप्रवैगिकी (Thermodynamics) को क्षेत्रमा काम गरे । जसअनुसार वैज्ञानिक जेम्स प्रिसकटले विकास गरेको शक्ति (Energy) सम्बन्धी अध्ययनलाई विकासित गर्दै ताप (Heat) र यान्त्रिकशक्ति (Mechanical energy)को सम्बन्धका बारेमा अध्ययन गरे । यसैगरी केल्भिनले वैज्ञानिक हेल्महोल्जसगँ मिलेर सूर्यको आयु र यसले निकाल्ने शक्तिको अनुमान गरे । तापक्रम नाप लिने पनि विकास गरे । जसलाई आज हामी तापत्रम नाप लिँदा केल्भिन भन्ने गछौँ । स् न १९०७ मा उनले निधन भयो ।
छरितो तथ्यहरू केल्भिन थमसन, जन्म ...
केल्भिन थमसन | |
---|---|
![]() | |
जन्म | २६ जुन १८२४ बेल्फास्ट, बेलायत |
मृत्यु | १७ डिसेम्बर १९०७ बेलायत |
वासस्थान | बेल्फास्ट, ग्लासगो, क्याम्ब्रिज , बेलायत |
राष्ट्रियता | बेलायत |
वैज्ञानिक करियर | |
क्षेत्र | रसायनशास्त्र,गणिताशास्त्र |
शिक्षा | ग्लासगो विश्वविद्यालय |
हस्ताक्षर | |
![]() |
बन्द गर्नुहोस्