कुसुम (वनस्पति)
From Wikipedia, the free encyclopedia
कुसुम धेरै हाँगा हुने एक वर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । साधारणतया यसलाई बीउबाट वनस्पति तेलको उत्पादनका लागि खेति गरिन्छ । यसको बोट ३० देखि १५० सेन्टिमिटर (१२ देखि ५९ इन्च) अग्लो हुन्छ जसमा अण्डाकार पहेंला, राता र सुन्तला रंगका फूल फुल्ने गर्दछन् । कुसुमको प्रत्येक हाँगामा एकदेखि पाँचवटासम्म फूल फुल्ने गर्दछ । ती प्रत्येक फूलमा १५ देखि २० वटा बीउ लाग्ने गर्दछ ।
छरितो तथ्यहरू कुसुम, वैज्ञानिक वर्गीकरण ...
कुसुम | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म) |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Asterids |
गण: | Asterales |
कुल: | Asteraceae |
वंश: | Cynareae |
वंश: | Carthamus |
प्रजाति: | C. tinctorius |
वैज्ञानिक नाम | |
Carthamus tinctorius L. [1] | |
बन्द गर्नुहोस्